जनसम्पर्क समिति जापानको सभापतिमा रोसन केसीको बलियो सम्भवना

लन्डन । नेपाली जनसम्पर्क समिति जापानमा अहिले निर्वाचनको चटारो छ । अगामी २१ अगष्टमा टोकियोमा हुने निर्वाचनमा लागि डिपी कंडेल र रोसन केसीले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन् । केसीले ‘नारामा मात्र होईन यथार्थमा जाऔ, समावेशी तथा लोकतान्त्रिक पद्धतिको कार्यान्वयन गरौ’, रोशन केसी को प्यानललाई अत्याधिक बहुमतले बिजयी बनाऔ, भन्ने चुनावी नारा अघि सारेका … Continue reading जनसम्पर्क समिति जापानको सभापतिमा रोसन केसीको बलियो सम्भवना